Thursday, August 17, 2017

Breaking :अमेरिकी हवाई आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु

लेवनान, भदौ १ । ‘इश्लामिक स्टेट जिहादी’ समूहलाई लक्षितगरी सिरियाली शहर राक्वामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । 

 

विगत तीनदिनमा अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार (आज) जनाएको छ ।
‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएअनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार (आज) पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राक्वामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस/एएफपी

 

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive