Saturday, August 26, 2017

प्रथम महिला गुल्मपति सृष्टि




भाद्र ९, २०७४ 
नेपाली सेनाको इतिहासमा प्रथम महिला गुल्मपति बनेकी छिन्–सृष्टि खड्का । पुल्चोककी ३० वर्षीया सृष्टि सेनाले महिलालाई मात्र समेटेर गठन गरेको गोरखकाली गुल्मकी गुल्मपति भएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।
१७ माघ २०६१ मा अधिकृतका रूपमा नेपाली सेनामा प्रवेश गरेकी मेजर सृष्टिलाई १ साउनदेखि लागू हुने गरी महिला गुल्मको कमान्ड सुम्पिइएको हो । खड्काको पहिलो पोस्टिङ राजदल गणमा भएको थियो ।
झन्डै १३ वर्षे सैनिक सेवाका क्रममा उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदूरपश्चिम पृतना तथा सेवा दलमा काम  शगरिसकेकी छिन् । सृष्टिसँग राष्ट्रसंघीय शान्ति मिसनका क्रममा सुडानमा काम गरेको अनुभव पनि छ ।






http:/
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive