Tuesday, August 22, 2017

साझ पर्नै लाग्दा दार्चुलाबाट आयो यस्तो डरलाग्दो खबर ,अब के गर्ला चाइना ?



नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।
भारतको धारचुलामा रहेको गोर्खा रेजिमेन्टको ब्यारेकबाट भारतीय सेनाको हेलोकप्टरबाट दैनिक जसो सैनिक ओसार्ने गरेको स्रोतले बताएको छ । भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि दोक्लाम बिबादपछि भारतले चीनसंग सीमा जोडिएका क्षेत्रमा सैनिकको संख्या बढएको पुष्टि गरेको छ । चिनिया सैनिकले गरेको गतिबिधि देखेर भारतले एक हजार चार सय किलोमिटर लामो चीन भारत सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो ।
सन १९६२ मा चीन र भारत बीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षति समेत बेर्होनु परेको थियो । त्यस्तै नेपाली पक्षबाट पनि पटक पटक कालापानी छोड जस्ता अभियान र चर्का जुलुस गरी केन्द्रकै टोली जिल्ला सदरमुकाम खलंगा आउनेहरुलाई भारतीय सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष चीन भ्रमणमा गएको वेलामा कालापानीलाई दुई देशको व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा त्यसको बिरोध हुँदै आएको छ ।
दार्चुला : नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive