Sunday, August 6, 2017

१४ प्रहरी चढेको गाडी एम्बुसमा , चार प्रहरी घाइते, प्रहरी निरिक्षक यादवको अवस्था गम्भिर

   
      सप्तरीको सुरुंगा नगरपालिका छ श्रीपुरमा गस्तीमा रहेको प्रहरी भ्यानलाई लक्षित गरेर बम विस्फोट गराउदा चार प्रहरी घाइते भएका छन् ।
गएराति गस्तीमा रहेको प्रहरी टोलीको बा एक झ सात तीन नौ दुई नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट हुँदा प्रहरी निरिक्षक राजेन्द्र यादव सहितका चार प्रहरी घाइते भएका हुन ।
घाइतेमध्ये निरिक्षक यादवको अवस्था गम्भिर रहेको बताइएको छ । घाइते सबैको लाहान अस्पतालमा उपचार भैरहेको छ । विस्फोटवाट प्रहरीको भ्यानमा पनि सामान्य क्षति पुगेको छ ।
विस्फोटको समयमा भ्यानमा रहेका अन्य आठ प्रहरीलाई भने केही नभएको बताइएको छ । घटनापछि प्रहरीले उक्त क्षेत्रमा विस्फोटमा सग्लनको खोजी गरिरहेको छ । विष्फोटको जिम्मा प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive