Friday, August 18, 2017

पादको बारेमा तपाईलाई थाहा नभएको २५ रोचक तथ्यहरु

पाद पाद्नु एक सामान्य कुरा हो, हामी सबैले पाद पाद्छौँ । तर यसको बारेमा कुरा गर्न परे हामीलाई अफ्ट्यारो महशुस हुन्छ, कुनै कुनै व्यक्तिहरु त अझ केटी मान्छेले त पाद्दै पाद्दैन भनेर सोच्ने सम्म गर्दछन, केटा केटी सबैले पादने गर्दछन । कोहि आवाज निकालेर पाद्दछन्, कोहि पादलाई रोकेर पनि राख्ने गर्दछन भने कोहि कोहि सकेसम्म कसैले थाहा नपाओस भनेर आवाज ननिकाली पादने गर्दछन । आउनुहोस यहि पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी लिनुहोस् ।
१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
२. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
४. पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
५. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ । ७. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
८. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।
१०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
यो सामाग्री पनि पढ्नुहोस् !!
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive