Wednesday, August 30, 2017

ऐश्वर्याको कपाल मुण्डन गरेको तस्वीर भाइरल बन्दै!

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कपाल मुडुलाएको तस्वीर हिजोआज सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। उक्त तस्वीरमा ऐश्वर्याको कपाल मुण्डन गरिएको देखिएको छ। निधारमा टिका र पहेंलो दोसल्ला लगाएको कारण उनले आफ्नो कपाल कसैलाई दान गरेको हल्ला सहित उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
भाइरल तस्वीरको क्याप्सनमा लेखिएको थियो,‘हरेकपल सुन्दर देखिनु नै वास्तविक सुन्दरता हो।’विश्वकै सुन्दर महिलाको सूचीमा अटाएकी ऐश्वर्या साँच्चै नै बिना कपाल पनि निकै सुन्दर देखिएकी छन्। तर उनको यो तस्वीर भने वास्तविक होइन।यो उनको पुरानो तस्वीर हो। धेरै पहिलाको तस्वीरलाई सम्पादन गरेर ताक्लु बनाएर सामाजिक सञ्जालमा कसैले पोस्ट गरिदिएका थिए।
यो उनको पुरानो तस्वीर हो। धेरै पहिलाको तस्वीरलाई सम्पादन गरेर ताक्लु बनाएर सामाजिक सञ्जालमा कसैले पोस्ट गरिदिएका थिए।


Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive