Wednesday, August 23, 2017

नयाँ दिल्लीमा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु

६ भदौ — काठमाडौं, पहिचान नखुलेको एक गाडीले नयाँ दिल्लीको अलिपुरमा एउटा मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको अनि अर्को एकजना घाइते भएको प्रहरीले बताएको छ । सुरज केशरी, राहुल र लक्षु जीविकाका लागि मम बेच्ने गर्थे । उनीहरू सिंघु सीमा क्षेत्रबाट मोटरसाइकलमा फर्किँदै गर्दा एउटा गाडीले नेसनल हाईवे १ मा हानेको थियो ।
बाटो हिँड्दै गरेका एकजनाले यी तीनैलाई घाइते अवस्थामा सडकमा लडिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए ।केशरी र राहुल चिराग दिल्लीमा भाडाको कोठामा बस्थे र उनीहरूलाई अस्पताल पु–याउँदा मृत घोषणा गरिएको थियो । लक्षु चाहिँ जहाँगिरपुरीमा बस्छन् र एलएनजेपी अस्पतालमा उनको उपचार चलिरहेको छ । मेडिकल रिपोर्टअनुसार तीनजना रक्सीको नशामा थिए, प्रहरीले बतायो । पीटीआईबाट

Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive