Sunday, August 20, 2017

सेक्स कतिबेला र कतिपटक गर्दा राम्रो ?


     यद्यपी अधिकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।साच्चै भन्ने हो भने सेक्स गर्ने कुनै निश्चित समय छैन न त कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् ।
यद्यपी अधिकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ ।  तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।विभिन्न् अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई सेक्स गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् ।इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।’
त्यस्तै विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ ।रातीमा किन सेक्स नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर सेक्स गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको सेक्समा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ ।
सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन् ।तर अध्ययनहरुले भने सातामा तीनपटक सेक्स गर्न उत्तम हुने देखाएको छ । सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ । एजेन्सी
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive