Thursday, August 10, 2017

​रेकर्ड के का छैनन् ? जान्नुस् यी हुन् संसारका अचम्मलाग्दा सेक्स वल्र्ड रेकर्ड


  विश्वमा सबैभन्दा अग्लो पुरूष, संसारको सबैभन्दा लामो पुल, संसारको सबैभन्दा लामो कपाल भएकी महिला जस्ता वल्र्ड रेकर्डको बारेमा त तपाईले पढ्नु वा सुन्
नुभएकै होला ।
तर तपाईले कतै सेक्सलाई लिएर बनेका वल्र्ड रेकर्डहरुको बारेमा कतै सुन्नुभएको छ ? यदि सुन्नुभएको छैन भने आज हामी तपाईलाई यस्ता विचित्र वल्र्ड रेकर्डको बारेमा जानकारी दिन्छौ, जसलाई सुनेपछि तपाई पनि छक्क पर्नुहुन्छ । जान्नुहोस् यस्ता १० सेक्स रेकर्ड ।

संसारको सबैभन्दा ठुलो ग्याङ ब्याङ

अमेरिकी पोर्न अभिनेत्रि ‘लीजा स्पार्क’को नाममा एक दिनमा सबैभन्दा धेरै मानिस(९१९) सँग सेक्स गरेको रेकर्ड छ । उनले यो रेकर्ड २००४ को पोलिश इवेन्ट मा तेस्रो वार्षिक ग्याङ व्याङ च्याम्पियन्ससिपको समयमा बनाएकी थिइन् । जुन आजसम्म कायमै छ । यसभन्दा पहिले २००२ अनी २००३ मा पहिलो र दोस्रो च्याम्पियन्ससिप मा ६४६ र ७५४ को रेकर्ड बनेको थियो ।
विश्वको सबैभन्दा ठुलो लिंग

यद्यपी सेक्समा लिंगको साइजको कुनै मतलब हुँदैन । तरपनि मानिसमा यो भ्रम छ की लिंगको साइज ठुलो हुनु सेक्सको लागी फाइदाजनक छ । लिंगको साइजलाई भौगोलिकताले फरक पार्दछ ।  जहाँ अधिकांश एसिया देशमा लिंगको आकार ३ इन्च (शिथिल अवस्थामा) हुन्छ । त्यसैगरी अफ्रिकि देशमा ५ इन्च हुन्छ । तर सबैभन्दा ठुलोलिंगको रेकर्ड अमेरीकी टिभि कलाकार ‘जोना फल्कन’को छ । उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तजित अव्स्थामा १३.५ इन्च छ । आफ्नो ठुलो लिंगको कारण उनलाई एयरपोर्टमा समस्या हुने गरेको हुन्छ । चेकिङको बेला उनलाई अण्डरवेयरमा केहि लुकाएको शंका गर्छन् । यति ठुलो लिंगलाई देखेर पोर्न उद्योगमा उनलाई धेरै अफर आए तर यसलाई उनले अस्विकार गरे । ‘जोना फल्कन’ त्यो समयमा धेरै चर्चामा थिए जब उनले आफ्नो मृत्युपछि आफ्नो लिंग आइसल्याण्डको संग्रालय ( पेनिस म्यूजियम)मा दान दिने घोषणा गरेका थिए । 
विश्वको सबैभन्दा ठुलो सामुहिक सेक्स आयोजना 

विश्वको सबैभन्दा ठुलो सेक्स आयोजनाको रेकर्ड जापानीहरुको नाम छ । यस सामुहिक सेक्स आयोजनामा २५० जापानी जोडीहरुले भाग लिएका थिए । यस आयोजनाको  भिडियोसमेत बनेको थियो । जुन पछि बिक्रिको लागी उपलब्ध गराइएको थियो । यहाँ जोडिले आफ्नै जोडिसँग सेक्स गरेका थिए अन्यसँग हैन । यसलाई केवल मानिसहरुको सबैभन्दा ठुलो सामुहिक सेक्स आयोजना भन्न सकिन्छ । तर यहि कुरा धर्तीमा रहेका जनावरको सन्दर्भमा गार्टर स्नेकको नाम छ, जुन ३०,००० को समुहमा संभोग गर्छ ।
सबैभन्दा बृद्ध पिता 

सेक्सको रेकर्डमा भारत पनि पछाडी छैन । सबैभन्दा बढी उमेरको पिता बन्ने रेकर्डमा एक भारतीयको नाम छ । भारतको राजस्थान राज्यको सुदुर गाँउमा बस्ने किसान ‘नानु राम जोगी’ २००७ मा ९० बर्षको उमेरमा आफ्नो चौथो पत्निबाट २१ औँ बच्चाको बाबु बनेका थिए ।

सबैभन्दा बलियो योनि

रुसकी ४२ बर्षिय ‘ततिता कोज्हेवनिकोवा’को नाम विश्वको सबैभन्दा बलियो योनी भएकी महिलाको रुपमा गिनिज बुकमा नाम दर्ता भएको छ । उनले शारिरिक व्यायामद्धारा आफ्नो योनी बलियो बनाएकी थिइन् । जुन योनीले १४ किलोसम्मको तौल उठाउन सक्छ । उनले व्यायाम पछिल्लो १९ बर्षदेखि गर्दै आएकी छिन् । भयो यो की १९ बर्षपहिले जब उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् त्यतिबेला उनको योनीको मांशपेसि धेरै कमजोर भयो । त्यतिबेला उनले एक किताबमा पढेकी थिइन् कि प्राचिन् कालमा यो समस्याबाट मुक्त हुनको लागी महिलाहरु एक किसिमको व्यायाम गर्थे । उनले पनि त्यहि कुरालाई अबलम्बन गरीन् अनी उपलब्धि राम्रो आयो । यस कुराबाट पुर्वजहरु ज्ञानको कुरामा हामीभन्दा धेरै अगाडी थिए भन्ने कुरा पुष्टि पनि हुन्छ ।
सबैभन्दा धेरै उमेरकी यौनकर्मी

वेश्यावृतिलाई संसारको सबैभन्दा पुरानो पेशा मानिन्छ । संसारको प्रत्येक देशमा वैध वा अवैध रुपमा यो काम हुन्छ । त्यसो त यो व्यवसायिक महिलाहरु तथा कम उमेरका महिलाको लागी मानिन्छ तर ताइपे देशमा एक ८२ बर्षीय वृद्धा यस व्यवसायमा छिन् । उनलाई मानिसहरु ‘हजुरआमा’ को नामले पनि चिन्छन् । उनलाई यस व्यवसायमा रहिराख्नको लागी अन्यले भन्दा कम पैसा लिनुपरेको छ ।  उनका अनुसार ४० बर्षअगाडी आफ्नो पतिको मृत्युपछि उनलाई यस कार्यमा संलग्न हुनुपरेको थियो ।
  सबैभन्दा अधिक दुरीमा वीर्य स्खलन

‘होस्र्ट स्कुल्टज’को नाममा सबैभन्दा लामो दुरी (१८ फिट ९ इन्च), सबैभन्दा धेरै उचाई ( १२ फिट ४ इन्च) अनी सबैभन्दा अधिक गती(४२.३ मील प्रतिघण्टा) मा वीर्य स्खलनको रेकर्ड छ ।

सबैभन्दा लामो हस्तमैथुन

जापानका ‘मसानोबू सातो’को नाममा सबैभन्दा लामो समयसम्म हस्तमैथुन गर्नेको रकर्ड छ । उनले २००९ मा सेनफ्रान्सिकोमा आयोजित विश्व हस्तमैथुन प्रतियोगितामा ८ घण्टा ५८ मिनेट सम्म हस्तमैथुन गर्नेको विश्व रेकर्ड बनाए । यो रेकर्ड पहिले ९ घण्टा ३३ मिनेटको थियो जुन मसानोबू सातो ले अघिल्लो बर्ष बनाएका थिए । उनी जापानमा सेक्स खेलौना बनाउने कम्पनिको लागी विज्ञापन गर्छन् ।
सबैभन्दा धेरै सन्तान जन्माउने आमा

१७ औँ सताब्दि मा रुसकी ‘वेलेन्टिना वसील्येव’लाई विश्वको उर्वर आमा हुनुको गौरव प्राप्त भयो । उनले जम्मा ६९ बच्चालाई जन्म दिएकी थिइन् । जुन आजसम्म एक रेकर्ड छ । खास कुरा उनले कहिल्यै पनि एउटामात्र बच्चालाई जन्म दिइनन् । उनले यी ६९ बच्चालाई २७ पटक गर्भवती हुँदा जन्म दिइन् । १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चालाई जन्म दिइन् । आधुनिक समयमा यो रेकर्ड चिलीकी ‘लटिना अल्बिना’को नाममा छ । जसले ५४ बच्चालाई जन्म दिएको दाबी गर्छिन् । तर आधिकारीक रुपमा यो संख्या ५५ बताइएको
 छ ।
सबैभन्दा ठुलो योनी, सबैभन्दा लामो र तौल भएको बच्चालाई दिएको जन्म
यदि कुरा सबैभन्दा ठुलो लिंगको हुन्छ भने सबैभन्दा ठुलो योनीको पनि हुनुपर्छ । यो रेकर्ड स्कटल्याण्डकी ‘अन्ना स्वान’(१८४६–१८८८) को नाममा छ । जसको योनीको लम्बाइ १८ इन्च थियो ।
उनको नाममा अन्य रेकर्डहरु पनि छन् । जस्तो १८ बर्षको उमेरमा उनको अधिकलम लम्बाई ७ फुट ८ इन्च थियो । १८७७ मा उनले ७ फुट अग्लो ‘क्याप्टेन मार्टिन बटेर’सँग बिबाह गरीन् । जुन १८, १८७९ मा उनले इतिहासमा सबैभन्दा ठुलो बच्चालाई जन्म दिइन् । जसको लम्बाई ३४ इन्च तथा तौल १२ केजी थियो । त्यो बच्चा बाँच्न सकेन । उसको पुत्ला अहिले पनि ‘क्लीवल्याण्ड म्युजियम अफ हेल्थ’मा छ । 
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive