Friday, August 4, 2017

[अपडेट] भरतपुर–१९ को मतगणना जारी, कडा प्रतिस्पर्धा


देवी ज्ञवालीले ४१ हजार ६३९, रेणु दाहाल ४१ हजार २५२ मत प्राप्त 

- विमल खतिवडा, चितवन
श्रावण २१, २०७४- भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको शनिबार बिहानसम्म गणना भएको २ हजार ७ मत समावेश गर्दा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६३९ र  माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार २५२ मत प्राप्त गरेकी छन् । 
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२६ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४५ हजार १४०, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ३३८ र राप्रपाकी रिना गुरुङले ६ हजार ९९५ मत प्राप्त गरेका छन् ।

शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive