श्रावण ३०, २०७४- सप्तरीको कोइलाडी– ६ का ८
वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ ।
यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त
तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु
भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर,
बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।
तस्बिर साभार : ईपीए
तस्बिर साभार : ईपीए
मृतक बालक कमल सदालाई बोकेका काका देवकुमार सदा ।












0 comments:
Post a Comment