Monday, July 31, 2017

Breaking News :थाइ बिमान नुवाकोटमा दुर्घटना १ सय १३ को मृत्यु


थाइल्यण्डको थाइ एयरवेज विमान सन् १९९२ जुलाई ३१ अर्थात आजकै दिन नुवाकोटकाे लाङटाङ क्षेत्रमा दुर्घटना हुंदा १ सय १३ जना यात्रुको निधन भएको थियो । जसमध्ये २३ जना नेपाली नागरिक, ३५ जना थाइ नागरिक १७ जापानिज सहित अन्य विभिन्न देशका नागरिक रहेका थिए ।
थाइल्याण्डबाट उडेको थाइ एयरबस ३११ नेपालको विमानस्थलमा आइपुग्न लागेको बेलामा नुवाकोटमा दुर्घटना ग्रस्त भई ९९ यात्रु सहित १३ चालकदलका सदस्यको निधन भएको थियो ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive