Friday, July 21, 2017

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि सरकारले ल्यायो नयाँ नियम के-के गर्न नमिल्ने भयो हेर्नुहोस

हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले यस्तो बन्देज को व्यवस्था गर्न लागेको हो।उक्त संशोधित ऐन र नियमावली जारी भएपछि हरेक +२ ले अनिवार्य रूपमा आचारसंहिता लागू गर्नैपर्छ।
नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि मोबाइल र बाइकमा बन्देज लागइएको छ। त्यसबाहेक कलेज ड्रेसमा बाइक चलाउन पनि रोक लगाइएको छ।नियम पालना नगरे ५ हजार जरिवाना र जफतसम्मको व्यवस्था हुनेछ। आइपड र ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र चलाउन पाइन्छ।
नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि मोबाइल र बाइकमा बन्देज लागइएको छ। त्यसबाहेक कलेज ड्रेसमा बाइक चलाउन पनि रोक लगाइएको छ।नियम पालना नगरे ५ हजार जरिवाना र जफतसम्मको व्यवस्था हुनेछ। आइपड र ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र चलाउन पाइन्छ।
यस्तै छात्राहरूका लागि छोटा स्कर्ट लगाउनेलाई पनि कारबाही हुनेछ। स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तिमा दुई इन्च तल हुनुपर्नेछ। यसको उल्लंघन गरे कलेजबाट निस्कासन गरिनेछ। यस्तै विद्यालय पोसाकमा कुनै नपि सिनेमा हल, पार्क, सपिङ मल, होटल आदि स्थानमा गएको पाइए सरोकारवालाले प्रहरीलाई जिम्मा लगाइ कारबाही गर्ने व्यवस्था छ।
यस्तै कलेज बंक गरे २ हजार रूपैयाँदेखि बोर्ड परीक्षासमेत दिन नपाउने गरी निष्कासन गरिनेछ।चुज पाइन्ट लगाउन पाइने छैन आजको कान्तिपुर साप्तहिकमा समाचार छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive