Friday, July 14, 2017
Home »
» ~काठमाडौमा कारभित्र एक जनाको शव फेला
~काठमाडौमा कारभित्र एक जनाको शव फेला
काठमाडौं । काठमाडौंको शंखमुलस्थित सडक छेउमा पार्किङ गरि राखेको कारभित्र एक जना मृत्त अवस्थामा फेला परेका छन् ।बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ बर्षीय पुन्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । राति १ बजे गस्तीमा रहेका प्रहरीले सडकमा रोकिराखेको गाडीको चालक सिटमा मान्छे मृत देखेको थियो ।शंकास्पद तरिकाले गाडीभित्रै मृत अवस्थामा फेला परेका पाण्डेको शवलाई पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंको शंखमुलस्थित सडक छेउमा पार्किङ गरि राखेको कारभित्र एक जना मृत्त अवस्थामा फेला परेका छन् ।बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ बर्षीय पुन्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । राति १ बजे गस्तीमा रहेका प्रहरीले सडकमा रोकिराखेको गाडीको चालक सिटमा मान्छे मृत देखेको थियो ।
शंकास्पद तरिकाले गाडीभित्रै मृत अवस्थामा फेला परेका पाण्डेको शवलाई पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
Nepal TEchno World. Powered by Blogger.
happy new year
https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...








0 comments:
Post a Comment