Monday, July 24, 2017

नेपाली सुपरस्टार अनमोल केसी बारे भारतिय मिडियाहरुले यसो भने

भनिन्छ हुने बिरुवाको चिल्लो पात, जस्तो बाउ उस्तै छोरा यस्को उदाहरण हुन अनमोल केसी। पछिल्लो समय फिल्म कृ मा व्यस्त रहेका नायक अनमोल केसीको चर्चा यतिबेला चौतर्फी चुलिएको छ । नेपाली सिने क्षेत्रमा उच्च माग रहने व्यक्तित्मा आफुलाई राखीसकेका अनमोललले फिल्म कृमा २० लाख रुपैयाँ लिएका थिए ।
यति बेला यहि २० लाख रुपैया लिएको कुरा भारतिय मिडियामा समेत चर्चा गरेको छ ।चर्चित अनलाईन पत्रिका ‘अमर उज्याला’ले अनमोलको नाममा ‘मिलिए नेपाल के सुपरस्टार से जिसकी हर फिल्म होती है ब्लकबस्टर, लेता है मोटी फीस’ शिर्षकको समाचार प्रकाशन गरेर बलिउडमा समेत नाम कमाउन सफल भएका छन् । समाचारमा अनमोलको प्रशंसा गर्दै सन् २०१३ मा फिल्ममा डेब्यु गरेका केसीको हरेक फिल्म ब्लकबस्टर हुने गरेको बताएको छ। समाचारमा अनमोलले ८ लाख देखि २० लाखसम्म फिल्ममा पारिश्रमिक लिने गरेको जनाएको छ साथै आफ्नै बलबुतामो छोटो समयमै यति राम्रो स्थान बनाउन सफल भएको भन्दै उक्त पत्रिकाले उनको उच्च प्रशंसा समेत गरेको छ ।

सुपरस्टार भुवन केसीका छोरा अनमोलको नेपाली फिल्म वृतबाट पर भारतीय सञ्चारमाध्यममा पनि चर्चा हुनुले उनको स्टारडमको अनुमान लगाउन सकिन्छ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive