पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थिति पदमपुर ७ मा एक आपसमा झैझगडा हुँदा ४८ वर्षीय भुमिनन्द दुलालको धारिलो हतियारबाट घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । हिजो अपरान्ह करिव ५ बजेको समयमा भुमिनन्दका छोरा वर्ष २६ का अन्जन दुलाल र रत्ननगर नगरपालिका–१ बस्ने ज्वाई ४१ वर्षीय टेकबहादुर बुढा तीनै जनाबीच झगडा सुरु भएको थियो ।
सो क्रममा अन्जन र टेकबहादुरले धारिलो हतियारबाट आक्रमण गरि भुमिनन्दको हत्या गरेको प्रहरीको भनाई छ । हत्या गर्ने अन्जन र टेकबहादुर दुवै जना प्रहरीको नियन्त्रणमा रहेका छन् । परिवारमा लामो समय देखि सम्पतिको किचलो चलिरहेको बुझिएको छ ! तिन छोरी र एक छोरा मध्य छोरा , जेठी छोरी र कान्छी छोरीलाई सम्पति दिएको तर माईली छोरीलाई सम्पति नदिएको विषयमा परिवारमा तनाब उत्पन्न








0 comments:
Post a Comment