Thursday, July 13, 2017

बाहुबली २ का निर्माता एसएस राजमौली र नायक प्रभाषकाे सम्पती कती ? सुनेर छक्क परिन्छ !


जेन्सी । भारतीय फिल्म क्षेत्रमा कमाईको नयाँ रेकर्ड बनाउन सफल एसएस राजमौलीको फिल्म बाहुबली रिलिज भएको दुई बर्ष पुरा भएको छ । बाहुबली र बाहुबली २ को सफलतापछि फिल्मका हिरो प्रभास पनि हरेक फिल्म निर्माताको रोजाईमा परेका छन् । प्रति फिल्मका लागि उनले आफ्नो शुल्क पनि बढाएर ३० करोड पुर्याएका छन् । हाल उनीसँग करिब १८० करोड बराबरको व्यक्तिगत सम्पति रहेको छ ।प्रभासलाई फिल्मका साथै कयौँ ठुला र नामी कम्पनिहरुबाट एंडोर्समेन्टका लागि अफर पनि आइरहेको छ । उनी पनि अरु स्टार्स जस्तै विलासी कारका सौखिन रहेका छन् । उनी प्रायः ८ करोड पर्ने रोल्स रोयस फैंटम कार चलाइरहेका देखिन्छन् । यसका साथै उनीसँग पाँचवटा अन्य विलासी कार रहको छ । उनी नयाँ र ब्राण्डेड विलासी सामानहरुको प्रयोग गर्न रुचाउने गर्दछन् ।उनको हैदरावाद नजिकैको इलाका जुबली हिल्समा शानदार बंगला रहेको छ । जसको मूल्य करोडौमा रहेको छ । यसका साथै फिल्म नगरमा उनको अर्काे पनि एउटा बंगला रहेको छ । जसलाई उनले सन् २०१४ मा किनेका थिए । यसको मूल्य पनि करोडौमा रहेको छ । प्रभासको विभिन्न क्षेत्रमा व्यक्तिगत लगानी ४० करोड बराबरको रहेको छ ।
प्रभासले महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसँग उसको गाडी महिन्द्रा TUV ३०० को लागि विज्ञापन गर्ने सम्झौता गरेका हुन् । बाहुबली २ को सफलतापछि प्रभासले कयौँ शु ब्राण्ड र डियो कम्पनीहरुसँग पनि सम्झौता गरेका छन् । उनको ब्राण्ड एंडोर्समेन्ट मुल्य दुई करोड भारतीय रुपियाँ बराबर रहेको छ ।
Share:

0 comments:

Post a Comment

Nepal TEchno World. Powered by Blogger.

happy new year

https://aprakash.wordpress.com/2016/12/31/happy-new-year-2017/#comment-8411 https://mouseshouses.blogspot.com/2016/12/happy-new-year.html?s...

Search This Blog

Subscribe us on You Tube

Calendar

Subscribe us on Youtube

Facebook

Rolls Royce Owner of Bollywood

Facts you didn't know about Niti shah

Subscribe us on You Tube

Like us on Facebook

Blog Archive

Like Us On Facebook

Random Posts

Facebook

Advertising

Blog Archive