दर्शकको भोटिङको आधार बनाएर आज नेपाल आइडलले एक जनालाई बिदाई गर्दैछ आज।।
भने बाकी सबै तिन जना ग्राण्ड फिनाले मा एकै साथ भिड्दैछन…
सबैको रोजाइमा रहेका सहभागीलाई आज के कति भोट झर्छ त्यो त बेलुका सम्म कुर्नै पर्छ ..
तर सागर आले, प्रताप दास निशान भट्टराई बुद्ध लामा मध्ये एकले चै नेपाल आइडलको मंचबाट बिदाई हुने दिन हो आज।।
कृपया आफ्नो विचारमा तल कमेन्टमा राख्नुहोला।।







0 comments:
Post a Comment